२४० जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ४० जनामा कोरोना पुष्टि भएको हो। हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको छ। कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको मन्त्रालयले … Continue reading २४० जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु